११ चैत्र २०८२, बुधबार | March 25, 2026

रुपन्देही-४ ‘क’ मा लोसपाका कन्हैया विजयी



भैरहवा । लोकतान्त्रिक समाजवादी पार्टीले रुपन्देहीको क्षेत्र नम्बर ४ ‘क’ बाट प्रदेश सभामा खाता खोलेको छ ।

कन्हैया बनिया १५ हजार १३७ मतसहित प्रदेशसभामा निर्वाचित भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु) ले ९ हजार २५३ मत प्राप्त गरे ।  कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ मा ५३ हजार ३८९ मतदाता रहेकोमा ३५ हजार ५७७ मत खसेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ४८ बजे

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले

तीन हजारभन्दा बढीलाई विपद्-प्रतिकार्य तालिम

काभ्रे । काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर