४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देही-३ मा खाँणले फेरि लिए अग्रता



भैरहवा, । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार, गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले फेरि अग्रता लिएका छन् ।

खाँणले १० हजार ९ सय ५६ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवार तथा पूर्वमन्त्री दीपक बोहराले ९ हजार ९ सय १३ मत पाएका छन् । खाँण १ हजार ४३ मतले अगाडि छन् । यो क्षेत्रमा ९३ हजार ५ सय ६७ मत खसेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको