४ पुस २०८२, शुक्रबार | December 19, 2025

गुल्मी-१ मा बिहान ११ बजेदेखि मतगणना हुने



बुटवल । गुल्मी क्षेत्र नम्बर १ को मतगणना आज बिहान ११ बजेदेखि हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बिहान बसेको सर्वदलीय बैठकमा मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।

गुल्मी १ अन्तर्गत कालिगण्डकि गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क र ख केन्द्रमा स्थगित भएको मतदान मंगलबार सम्पन्न भएपछि मतगणना सुरु गर्न लागिएको हो ।

मंसिर ४ गतेको निर्वाचनमा निर्वाचन अधिकृतले प्रतिनिधिसभाको प्रत्यक्षको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षको मतपत्र दिएपछि मतदान स्थगित भएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : १४ बजे

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका