१० चैत्र २०८२, मंगलबार | March 25, 2026

दाङमा रेखाको अग्रता कायम, एमाले महसचिव पोखरेल पछिपछि



दाङ । दाङको निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले आफ्नो अग्रता कायम राखेकी छन् । एमाले महासचिव शंकर पोखरेललाई लगातार पछि पार्दै शर्माले अग्रता कायम राखेकी हुन् ।

निर्वाचन आयोगका अनुसार दाङ क्षेत्र नं २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा १५०५४ मत प्राप्त गरि अग्रता कायम राखेकी छने भने निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शंकर पोखरेल १३३४९ मतका साथ दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १ : ५६ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण