१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

एमाले महासचिवलाई हराउँदै दाङ-२ बाट माओवादीकी रेखा शर्मा विजयी



दाङ । दाङ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा खड्का निर्वाचित भएकी छन् ।

शर्माले नेकपा एमालेका महासचिव शंकर पोखरेल १९६ मतान्तरले पराजित गरेकी हुन ।

७९ हजार ४ सय ४६ मत गणना गर्दा पूर्वमन्त्रीसमेत रहेकी रेखाले २६ हजार ८ सय ७७ मत प्राप्त गरेकी हुन ।

एमाले महासचिव शंकरले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका थिए ।

२०७४ को निर्वाचनमा प्रदेशसभामा माओवादीसहितको गठबन्धनबाट निर्वाचित भएका पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री रहेका थिए ।

पोखरेल २०६४ मा समानुपातिकबाट सांसद बनेका थिए । २०५१ मा पहिलो पटक सांसद बनेका पोखरेलले २०५६ मा पराजित भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १० : ३२ बजे

राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा तीन

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो