२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

सिन्धुपाल्चोक-१ मा अघि लागे माधव



काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोट (सुबोध)ले अग्रता लिन सुरु गरेकाछन् ।

मतगणनाको सुरुदेखि नै एमाले उम्मेदवार सुरेश नेपाल अघि रहेकोमा अहिले माधव ३५ मतले अघि गएकाछन् ।
माधवले १८ हजार ८६७ मत प्राप्त गरेका छन् । यस्तै सुरेशले १८ हजार ८३२ मतसहित पच्छ्याइरहेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  २ : २७ बजे

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन