४ पुस २०८२, शुक्रबार | December 19, 2025

बारा-४ मा एकीकृत समाजवादीका किसान श्रेष्ठ विजयी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार किसान (कृष्णकुमार) श्रेष्ठ बारा क्षेत्र नं. ४ बाट विजयी भएका छन् ।
श्रेष्ठले नेकपा एकवाल मियाँलाई पराजित गरेका हुन् ।श्रेष्ठले २० हजार २९१ मत ल्याएका छन् । यस्तै मियाँले १३ हजार ८६३ मत प्राप्त गरे ।
पूर्व श्रम मन्त्रीसमेत रहेका श्रेष्ठ यसअघिको संघीय संसदमा तनहुँबाट निर्वाचित भएका थिए । मियाँ यस अघि लोसपाबाट बारा ४ बाटै २०७४ मा संघीय संसदमा निर्वाचित थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ५२ बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,