२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

३० हजार बढीको मतान्तरसहित भक्तपुर-१ बाट नेमकिपाका प्रेम सुवाल निर्वाचित



काठमाडौं । भक्तपुर १ मा नेमकिपाका उम्मेदवार प्रेम सुवाल भारी मतान्तरसहित विजयी भएका छन् ।

सुवाल ४२ हजार ७६१ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका नवराज गेलालले ११हजार ९६८ मत मात्र पाउन सके । सुवालले गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गरेका छन् ।

राप्रपाका भरत खड्काले ९ हजार ३०३ मत पाए ।

नेमकिपाका सचिव सुवाल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १० : २३ बजे

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

न्यूरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र

काठमाडौं । ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन

सहकारीको रकम अपचलनको आरोप लागेकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं । राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११