१० चैत्र २०८२, मंगलबार | March 25, 2026

एमाले महासचिवलाई हराउँदै दाङ-२ बाट माओवादीकी रेखा शर्मा विजयी



दाङ । दाङ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा खड्का निर्वाचित भएकी छन् ।

शर्माले नेकपा एमालेका महासचिव शंकर पोखरेल १९६ मतान्तरले पराजित गरेकी हुन ।

७९ हजार ४ सय ४६ मत गणना गर्दा पूर्वमन्त्रीसमेत रहेकी रेखाले २६ हजार ८ सय ७७ मत प्राप्त गरेकी हुन ।

एमाले महासचिव शंकरले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका थिए ।

२०७४ को निर्वाचनमा प्रदेशसभामा माओवादीसहितको गठबन्धनबाट निर्वाचित भएका पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री रहेका थिए ।

पोखरेल २०६४ मा समानुपातिकबाट सांसद बनेका थिए । २०५१ मा पहिलो पटक सांसद बनेका पोखरेलले २०५६ मा पराजित भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १० : ३२ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण