३१ श्रावण २०८३, आइतबार | August 16, 2026

धादिङ-२ बाट कांग्रेसका रामनाथ अधिकारी निर्वाचित



काठमाडौं । धादिङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन् ।

नेकपा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गर्दै अधिकारी विजयी भएका हुन् ।

अधिकारीले ३४ हजार ७८३ मत ल्याएकाछन् । एमालेका लोहनीले २३ हजार ९५० मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले पाँच हजार ५२५ मत ल्याउन सफल भइन ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ३ : ४३ बजे

सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं सडक दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको

सुरु भयो मिथिलामा झुलनोत्सव

महोत्तरी । ‘सखी हे, झुला पडल फूलबगियाक डार, सीतासँग झुलथी

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज