१ भदौ २०८३, सोमबार | August 17, 2026

डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित



काठमाडौं । नेकपा एकीकृत समावादीका उम्मेदवार धनबहादुर बुढा डोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

पूर्व पर्यटन राज्यमन्त्री समेत रहेका बुढा ११ हजार २ सय २५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ भोट ल्याए ।

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : ३७ बजे

भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

धादिङमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ । धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग

बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि

आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट