१६ असार २०८३, मंगलबार | June 30, 2026

रुपन्देही-२ मा अग्रता बढाउँदै विष्णु पौडेल



बुटवल । रुपन्देही-२ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तरलाई बढाएका छन् । पौडेलले पछिल्लो मत परिणाम अनुसार २० हजार ८२० मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १९ हजार ४३१ मत प्राप्त गरेका छन् ।

एमाले उपाध्यक्ष पौडेल रास्वपाका उम्मेदवार पौडेलको भन्दा १३९१ मतले अघि रहेका छन् ।

यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले १७१०६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ९ : २८ बजे

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

विद्युत् प्रवाहमा अवरोध हटाउन एकहजार कर्मचारी परिचारलन, गुनासो बेवास्ता गरिए कारबाही

काठमाडौँ । सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक बस्ने

लोकतन्त्र र राष्ट्रहितका लागि संयुक्त सङ्घर्षमा जुट्न ओलीको आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र

संघीयमामिला मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री