३१ श्रावण २०८३, आइतबार | August 16, 2026

गृहमन्त्री खाँणलाई २६४२ मतले पराजित गर्दै राप्रपा वरिष्ठ नेता दीपक बोहरा रुपन्देही-३ बाट निर्वाचित



बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा विजयी भएका छन ।

उनका निकतम प्रतिद्वन्दी बहालवाला गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई २६४२ मतले पछि पार्दै विजयी भएका हुन ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित बोहोराले ३६६४८ मत त्याएका थिए भने खाँणले ३४००६ मत ल्याएका थिए ।

 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ३ : ०१ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो