२० मंसिर २०८२, शनिबार | December 6, 2025

दोब्बर मतका साथ दोलखामा माओवादी उम्मेदवार कार्कीको अग्रता कायमै



काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा माओवादीका उम्मेदवार गङ्गा कार्की दोब्बर मतका साथ अग्रता लिएका छन्।

हालसम्म ६ हजार ३१ मतगणना हुँदा सत्ता गठबन्धनको समर्थन प्राप्त माओवादी गङ्गा कार्की विश्वले ३ हजार ६१८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रहेका नेकपा एमालेका बालकृष्ण शिवाकोटीले एक हजार ८०० मत मात्र प्राप्त गरेका छन्।

प्रदेशसभा १ मा कांग्रेसका कुन्दनराज काफ्ले अग्रता लिएका छन् भने २ मा एमालेका भरत केसीले अग्रता लिएका छन्।

मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएको निस्कर्ष निकाल्दै निर्वाचन आयोगले
दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान गराएका थियो । मतदान सकिएपछि गएरातिबाट मतगणना सुरु भएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १० : ३८ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय