१७ असार २०८३, बुधबार | July 1, 2026

जलवायु परिवर्तनको प्रभाव : भानुआटुले दर्जनौँ गाउँ स्थानान्तरण गर्ने



भानुआटुले अर्को दुई वर्ष भित्र “दर्जनौं“ गाउँहरू स्थानान्तरण गर्ने योजना बनाएको छ । ती गाउँ बढ्दो समुद्रबाट जोखिममा परेको भन्दै स्थानान्तरणको तयारी भएको  प्रशान्त राष्ट्रका जलवायु प्रमुखले जानकारी दिए ।

जलवायु परिवर्तन मन्त्री राल्फ रेगेनभानुले अष्ट्रेलिया र फिजी बीचको टापुको श्रृंखलामा बसोबास गर्ने भानुआटुका १ लाख बासिन्दाले ग्लोबल वार्मिंगको प्रभाव सामना गरेको बताए ।

तटीय क्षेत्रहरूबाट स्थापित समुदायहरूलाई स्थानान्तरण गर्न सकिने उनले बताए । उक्त क्षेत्रमा  जलवायु परिवर्तनले समुद्रको सतहलाई माथि धकेलिरहेको र थप चरम आँधीबेहरीलाई बढावा दिइरहेको छ ।

भानुआटुको सरकारले ‘जोखिममा पर्ने क्षेत्रहरू’ मा “आउँदो २४ महिनाभि भित्र“ स्थानान्तरण गरिने “दर्जनौं“ गाउँहरू पहिचान गरेको र अन्य बस्तीहरू पनि लामो अवधिमा सार्नको लागि तोकिएको छ ।

एजेन्सी

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १० : ५९ बजे

देशभर मनसुन सक्रिय, आजदेखि धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय भएसँगै आज अधिकांश स्थानमा

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ