८ बैशाख २०८३, मंगलबार | April 22, 2026

एक अध्ययनको दाबी : विश्वका आधा प्रजातान्त्रिक देश पतनमा



न्युयोर्क। एक अन्तर्राष्ट्रिय थिंक ट्यांकको पछिल्लो प्रतिवेदनले विश्वका आधा प्रजातान्त्रिक देशहरूले अहिले ‘लोकतन्त्रको क्षय’ अनुभव गरिरहेको दाबी गरेको छ । प्रतिवेदनमा कोभिड–१९ महामारी र युक्रेनमा जारी रुसी आक्रमणपछि स्थिति झनै बिग्रिएको दाबी गरिएको छ ।

‘महामारीबाट सुरु भएको आर्थिक संकट र युक्रेन युद्धको आर्थिक परिणामबाट उत्पन्न राजनीतिक नतिजाको तीव्रतासँगै हामी अहिले प्रजातन्त्रका लागि असाधारण गम्भीर हेडविन्ड्स देखिरहेका छौं’, अन्तर्राष्ट्रिय आइडियाका महासचिव केभिन कासास–जामोराले भने, ‘यो हुन सक्छ की चुनवाको विश्वसनीयतालाई चुनौती दिइएको छ । विधिको शासनमाथि हमला भएको हुन सक्छ ।  नागरिकहरूको क्षेत्र नियन्त्रणमा लिइदै छ ।’

प्रतिवेदनले सात वटा प्रजातान्त्रिक देशहरुलाई पहिचान गरेको छ , जहाँ अतिक्रमण सबैभन्दा विषम छ । ती देशहरूमा एल साल्भाडोर, ब्राजिल, हंगेरी, भारत, संयुक्त राज्य अमेरिका, मौरिसस र पोल्याण्ड हुन् । थिंक ट्यांकले सूचीमा अमेरिकाको समावेशलाई चिन्ताजनक प्रवृत्तिका रूपमा लिएको छ । ‘हामीले संयुक्त राज्य अमेरिकामा के देखिरहेका छौं भनेर म धेरै चिन्तित छु’, उनले भने । एजेन्सी

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  २ : ४४ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति