१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा माओवादीका गंगा कार्की विजयी



काठमाडौं । दोलखाबाट प्रतिनिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की (विश्व)विजयी भएका छन्।

नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३१७ मतान्तरले हराएर कार्की विजयी भएका हुन् ।

कार्कीले ३६ हजार ७९९ मत ल्याए । एमालेका शिवाकोटीले ३६ हजार ४८२ मत ल्याएका छन्।

दोलखामा ८४ हजार ४ सय ४८ मत गणना गरिएकोमा ३ हजार ४७९ मत बदर भएको थियो।

गत शुक्रबारदेखि सुरुभएको मतगणनामा दुई उम्मेदवारबीच अघिपछिको रोचक प्रतिस्पर्धा रहेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ९ : १४ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई