१८ भदौ २०८३, बिहिबार | September 3, 2026

चोलेन्द्रलाई रोक्न सर्वोच्चमा वकिलहरुको धर्ना



काठमाडौं । संसदका महासचिवले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई क्लिन चिट दिएपछि उनको सर्वोच्च जाने तयारी रोक्न नेपाल बार एसोसिएसनले धर्ना सुरु गरेको छ ।

संसद्का महासचिवले जबरालाई महाभियोग निष्क्रिय भएको पत्र पठाएपछि उनी सर्वोच्च फर्किने तयारीमा रहेका छन् । पत्र सार्वजनिक भए लगत्तै बारको आकस्मिक बैठक बसेर जबरालाई सर्वोच्च छिर्न नदिने निर्णय गरेको थियो ।

बारले महाभियोग निष्क्रिय पार्ने संसदका महासचिवको निर्णय गैकानुनी भएको निष्कर्ष निकालेको छ । महासचिवलाई महाअभियोग निस्क्रिय बनाउने अधिकार नभएको बारको ठहर छ ।

क्लिनचिटको पत्र बोकेर नियमित कामकाजमा फर्किने तयारी गरेका जबरालाई रोक्नका लागि अहिले सर्वोच्च परिसरमा वकिलहरु भेला भैरहेका छन् । उनीहरुले सर्वोच्चको गेटमा धर्ना दिएका छन् ।

 

 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  २ : ०५ बजे

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

काठमाडौं । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज

भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन

जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

म्याग्दी । बेनी नगरपालिका-५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु

सम्पर्कविहीन परिवार : न चुल्हो बल्छ, न आँखा ओभाउँछन्

महोत्तरी । बर्दिबास-३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार