२२ मंसिर २०८२, सोमबार | December 8, 2025

आजको क्वाटरफाइनलमा पोर्चुगल र मोरक्को, फ्रान्स र इङ्ल्याण्ड भिड्दै



काठमाडौं । कतारमा जारी विश्वकप फुटबल-२०२२ प्रतियोगिता अन्तर्गत आज क्वाटरफाइनलका दुई खेल हुँदैछन् ।

प्रतियोगितामा आज क्वाटरफाइनलको पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा यो खेल राति ८:४५ बजे सुरु हुनेछ ।

क्वाटरफाइनलको खन्तिम खेलमा साविक विजेता फ्रान्सले इङ्ल्याण्डको सामना गर्दैछ । अल थुमामा स्टेडियममा हुने यो खेल शनिबार राति १२:४५ बजे सुरु हुनेछ ।

शुक्रबार राति भएका क्वाटरफाइनलका दुई खेलमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया र नेदरल्यान्ड्लाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : ०१ बजे

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको

फरक मतमाथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई ईश्वर पोखरेलले गराए सचेत (अवधारणापत्र)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई