१७ बैशाख २०८१, सोमबार | April 29, 2024

समानुपातिक सांसद छान्न सानेपामा कांग्रेस बैठक



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।

समानुपातिक सांसदको टुंगो लगाउन कांग्रेस बैठक बसेको हो । कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिकबाट ३२ सांसद जितेको छ ।

यी मध्ये ३ जना मुरुष छान्न कांग्रेसलाई हम्मेहम्मे परेको छ । संघीय संसदमा ३३ प्रतिशत अनिवार्य महिला पुर्याउन कांग्रेसले समानुपातिको ३२ बाट २९ सांसद छान्नुपर्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  २ : ०७ बजे

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण