२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

मोरक्को र पोर्चुगलबीचको क्वाटरफाइनल खेल सुरु, रोनाल्डो आज पनि बेञ्चमा



एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तरगत तेस्रो क्वाटरफाइनल खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा सुरु भएको छ । खेल नेपाली समय राति पौने नौ बजे सुरु भएको हो ।

आजको खेलमा पनि पोर्चुगलले कप्तान क्रिष्टियानो रोनाल्डोलाई बेञ्चमा राखेको छ । भने कप्तानको जिम्मेवारी पेपेले सम्हाल्ने भएका छन् । आक्रमणमा गोन्कालो रामोस रहेका छन् ।

यता मोरक्कोका दुई महत्त्वपूर्ण डिफेन्डर नोसेर माजराउइ र वेस्ट ह्यामका सेन्टर डिफेन्स नाएफ अगेर्ड पनि चोटका कारण टोलीमा छैनन् । आजको खेल जित्ने टोली सेमीफाइनमा प्रवेशमा गर्नेछ ।

पोर्चुगल सुरुवाती ११

डिअ‍ोगो कोस्टा, पेपे, रुवेन डियास, डिअ‍ोगो डालोट, राफाएल गुरेरो, रुवेन नेभेस, अ‍ोटाभियो, ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, जोआअ‍ो फेलिक्स, गोन्कालो रामोस

मोरक्को सुरुवाती ११

यासिन बोनो, अक्रफ हाकिमी, रोमन साइस, जवाद एल यामिक, याहया अतिअत९अल्लाह, सोफ्यान अम्राबाट, अजेदिन अ‍ोनाहि, सेलिम अमाल्लाह, हाकिम जिएच, सोफियान बौफाल, युसुफ एन नेसरी

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : ४५ बजे

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप