१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

पोर्चुगलविरुद्ध मोरक्कोको अग्रता



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ को तेस्रो क्वार्टरफाइनलको पहिलो हाफमा मोरोक्कोले पोर्चुगलविरुद्ध १-० को अग्रता बनाएको छ ।

कतारको अल थुमामा रंगशालामा जारी खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा युसेफ एन नेस्रीले गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाएका थिए ।

त्यसअघि अधिकांश समय बलमाथि पकड बनाए पनि पोर्चुगलले डरलाग्दो आक्रमण बुन्न सकेको थिएन ।

क्वार्टरफाइनल प्रवेशका क्रममा पोर्चुगलले स्विट्जल्यानडलाई ६-१ ले र मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेका थिए ।

आजको खेलमा जित निकाले मोरोक्को अफ्रिकी महादेशबाट विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिन बन्नेछ ।

यो खेलमा जित निकाल्ने टिमले फाइनल प्रवेशका लागि फ्रान्स र इङ्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ९ : ४२ बजे

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष