३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

पाल्पामा आगोमा जलेर ७५ वर्षीय वृद्धको मृत्यु



पाल्पा । पाल्पामा आगोमा जलेर एकजना जेष्ठ नागरिकको मृत्यु भएको छ । आफ्नै घरको अगेनामा बलिरहेको आगो शरिरमा सल्कंदा पाल्पा रिब्दिकोट १ जोरपोखरीकोट खेराका स्थानीय ७५ वर्षीय खिमबहादुर बिकको मृत्यु भएको हो ।

खरले छाएको कच्चीघरमा अगेनामा बलिरहेको आगोबाट आगलागी हुँदा विकको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

आज बिहान ५ बजे आगोमा विक जलेको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुगेको र उद्दार गर्दा विक मृत अवस्थामा फेला परेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी विरेनद्र थापाले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १ : ३५ बजे

सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छ : प्रचण्ड

मकवानपुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र

लेवनानमा नेपाली शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौं । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ ।

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

दाङ । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने

सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

कैलाली। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया