४ पुस २०८२, शुक्रबार | December 20, 2025

थारू र मुस्लिमलाई मधेशी सूचीबाट हटाउने आयोगको निर्णय, मन्त्रिपरिषद्लाई पत्राचार



काठमाडौं । मधेशी आयोगले थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ । गत २० मंसिरमा बसेको आयोगको बैठकले थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गर्दै निर्णय गरेको हो ।

आयोगले २१ मंसिरमा निर्णय कार्यान्वयनका लागि लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको छ ।

उक्त पत्रमा उल्लेख गरिएको छ, ‘मधेशी आयोगको मिति २०७२/०८/२० गतेको बैठकबाट मधेशी आयोगको ‘नेपालमा अध्ययन प्रतिवेदन २०७८’ मा उपसमुह १ थारू जाति र २ मुसलमान जातिलाई हटाउने निर्णय भएको हुनाले सो बमोजिम गरिदिनु हुन आदेशानुसार अनुरोध छ ।’

थारू र मुस्लिम समुदायसम्बद्ध विभिन्न संघसंगठनहरुले आफूहरूलाई थारू र मुस्लिम समुदायलाई मधेशी क्लस्टरमा नराख्न माग गर्दै आयोगमा निवेदनसमेत दिएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ३ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको