२ श्रावण २०८३, शनिबार | July 18, 2026

थारू र मुस्लिमलाई मधेशी सूचीबाट हटाउने आयोगको निर्णय, मन्त्रिपरिषद्लाई पत्राचार



काठमाडौं । मधेशी आयोगले थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ । गत २० मंसिरमा बसेको आयोगको बैठकले थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गर्दै निर्णय गरेको हो ।

आयोगले २१ मंसिरमा निर्णय कार्यान्वयनका लागि लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको छ ।

उक्त पत्रमा उल्लेख गरिएको छ, ‘मधेशी आयोगको मिति २०७२/०८/२० गतेको बैठकबाट मधेशी आयोगको ‘नेपालमा अध्ययन प्रतिवेदन २०७८’ मा उपसमुह १ थारू जाति र २ मुसलमान जातिलाई हटाउने निर्णय भएको हुनाले सो बमोजिम गरिदिनु हुन आदेशानुसार अनुरोध छ ।’

थारू र मुस्लिम समुदायसम्बद्ध विभिन्न संघसंगठनहरुले आफूहरूलाई थारू र मुस्लिम समुदायलाई मधेशी क्लस्टरमा नराख्न माग गर्दै आयोगमा निवेदनसमेत दिएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ३ : ४० बजे

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन समारोह सम्पन्न

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का

मनसुनमा घुम्ने रहर

गण्डकी । वर्षायामलाई पर्यटनमा बेमौसम ९अफसिजन० मानिन्छ । सामान्यतया यो

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो