१ भदौ २०८३, सोमबार | August 18, 2026

पहिलो हाफ नहुँदै अर्जेन्टिनालाई फ्रान्स विरुद्ध २-०को अग्रता



काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनल खेलमा अर्जेन्टिनाले दोस्रो गोल गरेको छ ।

खेलको ३६औं मिनेटमा एञ्जल डिमारियाले गोल गरेसँगै अर्जेन्टिना २ ० ले अघि लागेको हो ।

यसअघि, अर्जेन्टिनाका डि मारियालाई फ्रान्सका खेलाडीले डी एरियाभित्र लडाएपछि रेफ्रीले खेलको २१औं मिनेटमा पेनाल्टी दिएका थिए । कप्तान लियोनल मेस्सीले कुनै गल्ती नगरी पेनाल्टीलाई गोलमा परिणत गरेपछि अजेन्टिना १ ०ले अघि बढेको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ९ : २६ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार