१८ असार २०८३, बिहिबार | July 2, 2026

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा रवि लामिछाने चयन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)को संसदीय दलको नेतामा रवि लामिछाने चयन भएकाछन् ।

सोमबार बिहान बसेको रास्वपका सांसदहरुको बैठकले पार्टी संयोजक लामिछानेलाई दलको नेतामा चयन गरेको हो ।
लामिछाने निर्विरोध चयन भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जनाएका छन् ।

रास्वपले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिटमा जित हासिल गर्दै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।

दलको नेता चयन भएपनि पनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ । बाँकी पदमा पनि आजै बस्ने संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले चयन गर्ने बताइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १० : ५९ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता