१८ असार २०८३, बिहिबार | July 2, 2026

वामपन्थीको सरकार बन्दैन : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामपन्थीको सरकार नबन्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले नै वामपन्थीको सरकार बन्ने अवस्था नरहेको बताए ।

पाँच दलीय गठबन्धनमा आवद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी नेतृत्वको सरकार बनाउन प्रयास थालेको भनिएका बेला अध्यक्ष नेपालको सो धारणा आएको हो ।

साथै अध्यक्ष नेपालले वामपन्थीइतरको मात्रै पनि सरकार नबन्ने दाबी गरे । पाँच दलीय गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका उनले आपसी संवादबाट प्रधानमन्त्रीसहित शक्ति बाँडफाँट गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ३ : १३ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता