५ पुस २०८२, शनिबार | December 20, 2025

कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन, यस्तो छ कार्यतालिका



काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आउँदो बुधबार मतदान हुने भएको छ ।

कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति सदस्य निर्वाचन समितिले तय गरेको कार्यक्रमअनुसार दलको नेता चयन गर्न ६ पुस बुधबार बिहान ८ बजेदेखि बिहान १० बजेसम्म मतदान हुनेछ ।

पुस ४ गते मतदाता नामावली प्रकाशन, ५ गते उम्मेदवारका लागि दरखास्त दिनेसहिततका कार्यक्रम छन् ।

 

यस्तो छ निर्वाचन कार्यतालिका :

१. निर्वाचन हुने पद : नेपाली कांग्रेस संसदीय दलको नेता ।
२. मतदाता नामावली प्रकाशन : २०७९ पौष ४ गते दिउँसो २ः०० बजे ।
३. मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्याउने) २०७९ पौष ४ गते २ः३० बजेदेखि ३ः०० बजेसम्म ।
४. दावी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने : २०७९ पौष ४ गते दिउँसो ४ः०० वजे ।
५. उम्मेदवारको लागि दरखास्त : २०७९ पौष ५ गते विहान ८ः०० वजेदेखि १०ः०० वजेसम्म ।
६. उम्मेदवारको प्रथम नामावली प्रकाशन : २०७९ पौष ५ गते विहान १०ः३० वजे । ७. उम्मेदवारको दरखास्त उपर दावी विरोधी : २०७९ पौष ५ गते विहान ११ः०० वजेदेखि ११ः३० वजेसम्म ।
८. दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन : २०७९ पौष ५ गते दिउँसो १२ः०० वजे ।
९. उम्मेदवारले नाम फिर्ता लिने : २०७९ पौष ५ गते दिउँसो १२ः३० वजेदेखि दिउँसो २ः३० वजेसम्म ।
१०. उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०७९ पौष ५ गते दिउँसो ३ः००
बजे ।
११. मतदान : २०७९ पौष ६ गते विहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ३ : २४ बजे

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय