२ श्रावण २०८३, शनिबार | July 18, 2026

नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादव माओवादी संसदीय दलको बैठकमा सहभागी



काठमाडौं। नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लडेर विजयी नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष महेन्द्रराय यादव नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको र हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णयलाई अनुमोदन गर्न बसेको संसदीय दलको बैठकमा राय सहभागी भएका हुन् ।
यादवले आजै दिउँसो भएको सांसदहरुको पद तथा गोपनीयताको सपथ ग्रहणमा भने सहभागी भएका थिएनन् ।

सर्लाही–२ मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई हराउँदै प्रतिनिधिसभामा विजयी हुन् ।

रायले शुक्रबार प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ४ : ३६ बजे

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२/८३