२२ बैशाख २०८१, शनिबार | May 4, 2024

माओवादी संसदीय दलको नेतामा प्रचण्ड, प्रमुख सचेतकमा हितराज पाण्डे चयन



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् ।

बिहीबार अपरान्ह बसेको माओवादी संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । बैठकले पार्टी पदाधिकारी बैठकको निर्णयलाई अनुमोदन गरेको हो ।

त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो । बैठकले हितराज पाण्डेलाई प्रमुख सचेतकमा चयन गरेको छ ।

ुअध्यक्षलाई दलको नेतामा सर्वसम्मत चयन गर्ने निर्णय भएको छ। पदाधिकारी बैठकको त्यस निर्णयलाई संसदीय दलले अनुमोदन गर्नेछ,ु पार्टी बैठकपछि उपहासचिव गिरिराजमणि पोखरेलले बताए।

दलको उपनेता र सचेतक चयन गर्न भने बाँकी रहेको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ४ : ४३ बजे

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा

तिलोत्तमामा १ महिने क्रिकेट प्रशिक्षण प्रवर्द्धन सम्बन्धि नि:शुल्क तालिम शुरू

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ५ मा एकमहिने

नेपाललाई पहिलो झड्का, १३ रन बनाएर आउट भए भुर्तेल

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम टी-२०

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई १७३रनको लक्ष्य दिएको छ