१९ बैशाख २०८३, शनिबार | May 3, 2026

माओवादी संसदीय दलको नेतामा प्रचण्ड, प्रमुख सचेतकमा हितराज पाण्डे चयन



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् ।

बिहीबार अपरान्ह बसेको माओवादी संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । बैठकले पार्टी पदाधिकारी बैठकको निर्णयलाई अनुमोदन गरेको हो ।

त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो । बैठकले हितराज पाण्डेलाई प्रमुख सचेतकमा चयन गरेको छ ।

ुअध्यक्षलाई दलको नेतामा सर्वसम्मत चयन गर्ने निर्णय भएको छ। पदाधिकारी बैठकको त्यस निर्णयलाई संसदीय दलले अनुमोदन गर्नेछ,ु पार्टी बैठकपछि उपहासचिव गिरिराजमणि पोखरेलले बताए।

दलको उपनेता र सचेतक चयन गर्न भने बाँकी रहेको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ४ : ४३ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय