२९ असार २०८३, सोमबार | July 13, 2026

बागमतीका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधिसभामा निर्वाचित भएका पाण्डेले आज शुक्रबार पदबाट राजीनामा दिएका हुन् । पाण्डेले प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएको उनले सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री रहेकै अवस्थामा प्रतिनिधिसभाको सपथ ग्रहण गरेको भन्दै पाण्डेको हिजो व्यापक आलोचना भएको थियो ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट पाण्डे बागमतीमा तेस्रो मुख्यमन्त्री बनेका हुन् । त्यसअघि बागमतीको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य र उनीभन्दा अघि डोरमणि पौडेल रहेका थिए ।

 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ३ : ५७ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले