५ पुस २०८२, शनिबार | December 20, 2025

रवि लामिछानेले मागे उपप्रधानमन्त्री



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले उपप्रधानमन्त्री मागेकाछन् ।

सरकारमा सहभागी हुने निर्णय गर्दै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेका लामिछानेले उपप्रधानमन्त्री पद मागेका हुन् । रास्वपाले लामिछानेकै नेतृत्वमा सहभागी हुने निर्णय गरिसकेको छ ।

उपप्रधानमन्त्री माग गरेपनि रास्वपले कति जना मन्त्री पाउँछ भन्ने बारेमा भने अहिल्यै निक्र्यौल भैसकेको छैन । रास्वपा प्रचण्डलाई समर्थन गर्ने तेस्रो ठूलो दल हो ।

यसअघि माओवादी केन्द्रले उपप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ११ : ४५ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र