५ पुस २०८२, शनिबार | December 20, 2025

उपप्रधान एवं अर्थमन्त्रीमा विष्णु पौडेल, एमालेबाट थप तीन मन्त्रीले पनि आजै सपथ लिँदै



काठमाडौं । पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेकपा एमाले सरकारमा सहभागी हुने भएको छ।

पौडेलले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । एमालेले पौडेलसहित आजै पहिलो चरणमा थप तीन जनालाई पनि मन्त्री बनाउने निर्णय गरेको छ ।

दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बन्ने भएका हुन् । भण्डारी सुदुरपश्चिमबाट, साह मधेशबाट र राई प्रदेश १ बाट प्रतिनिधित्व गरेका छन् । पौडेलबाहेकका मन्त्रीहरुको टुंगो भने लागेको छैन ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उपप्रधानमन्त्री र मन्त्रीहरुले आजै सपथ लिँदैछन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ३ : १६ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र