४ पुस २०८२, शुक्रबार | December 20, 2025

रसुवागढी–केरुङ नाकाबाट आजदेखि दुईतर्फी व्यापार सुरु



काठमाडौं । तीन वर्षदेखि बन्द रहेको केरुङ-रसुवागढी नाकाबाट आजदेखि दुईतर्फी व्यापार आजदेखि सुचारु भएको छ ।

कोरोना महामारी फैलिन सुरु गरेपछि बन्द भएको नाका आजबाट सुचारु भएको हो । नाका सुचारु गर्नुअघि सीमाक्षेत्रमा चिनियाँ अधिकारीहरुका बीच एक कार्यक्रम समेत आयोजना गरिएको छ ।

नेपाली सामानले भरिएको ६ कार्गो ट्रक चीनतर्फ गएको चिनियाँ दूतावासले ट्वीट मार्फत जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ११ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको