२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

पोखरामा पहिलो पटक प्रदेशस्तरीय फुटसल हुँदै



पोखरा । हिसान गण्डकीको आयोजनामा फागुनमा पहिलो फुटसल प्रतियोगिता हुने भएको छ । फागुनमा प्रदेशभरका जिल्लाका खेलाडीबीच  फुटसल प्रतियोगिता गर्न लागिएकाे हो ।

त्यसका लागि कास्कीको छनोट माघको ६ देखि ८ गतेसम्म हुनेछ । हिसान गण्डकीको सदस्य विद्यालयबीच  हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने अध्यक्ष यामबहादुर रोकाले जानकारी दिए । उनका अनुसार कास्कीबाट मात्रै ८ र अन्य जिल्लाका ८ गरी १६ टीमबीच प्रतिष्प्रर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख पाउने छन भने उपविजेताले ५० हजार पाउने छन् । कास्कीबाहेक गण्डकीका अन्य जिल्लाको छनौट पनि पुस महिनामा सक्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  १० : १५ बजे

नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं : भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं । सरकारले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकको नाम सार्वजनिक

रास्वपा सभापति लामिछानेले भेटे भारतीय प्रधानमन्त्री मोदीलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सम्पत्ति विवरण मागेपछि सरकारसँग ओली आक्रोशित, भने- ‘खरानी छ, उठाएर लैजा’

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रति कडा

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडको संचालक समितिको