२२ मंसिर २०८२, सोमबार | December 9, 2025

४ महिना पछि नेपालगन्जमा भारतबाट नेपाल भित्रंदै गरेकी एक महिलामा देखियो कोभिड



नेपालगन्ज । नेपाल भारत सीमाको जमुनाहा नाकामा बिहीवार जाँच गर्दा भारतबाट नेपाल आउँदै गरेकी एक जना महिलामा कोरोना भाइरस पुष्टी भएको छ । जाजरकोटकी ३० वर्षीया महिलामा कोभिड पुष्टि भएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले गत असोज १ गते यता बिहीवार पहिलोपटक सीमानाकामा संकलन भएको नमुनामा कोभिड पुष्टि भएको बताए ।

असोजयता बाँकेमा कोभिडको केस भेटिएको थिएन । भारत र चीनमा कोभिड बढ्ने क्रम देखिएपछि नेपालमा पनिा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउन भनेको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  १० : २३ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट