२५ चैत्र २०८२, बुधबार | April 8, 2026

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरीकाे दाबी पेश



बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष एमालेका लिला गिरीले मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका छन् ।

संघीय सरकारमा सत्ता साझेदार दलहरूको समर्थनसहित गिरीले बुधबार दिउँसाे दाबी पेश गरेका हुन् । उनले पेश गरेको दाबीमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पाटीका ४, जसपा ३, स्वतन्त्र २, जनमत ३, लोसपा ३ गरी ५८ जना सांसदको समर्थन रहेको छ ।

लुम्बिनी प्रदेशमा ८७ संसाद छन् । बहुमतका लाथि ४४ संसदकाे समर्थन आवश्यक पर्छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  २ : १३ बजे

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका