२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

राष्ट्रपतिबाट शम्भुजित बाँस्कोटादेखि सनम कठायतसम्म सम्मानित



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्रष्टा सम्मानीत भएका छन् । रारा राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रममा नेपाली गीत संगीतमा  योगदान पुर्‍याएका स्रष्टाहरुलाई राष्ट्रपति भण्डारीबाट सम्मानित गरिएको हो ।

वरिष्ठ संगीतकार/गायक शम्भुजीत बाँस्कोटा, गायक/संगीतकार संस्कृतीविद्व नन्दकृष्ण जोशी, वरिष्ठ समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ, मोडल सनम कडायतलाई सम्मान गरिएको हो । मोडल कठायत राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित भएका हुन् ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  १२ : ४५ बजे

‘अनलाइन’बाट मतदाता नाम दर्ता

तनहुँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौं । विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’ बाटै

काठमाडौं । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर

हिलो र चिप्लोको कारण बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । वर्षाका कारण बुटवल-नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको

पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको हत्या, अभियुक्त पक्राउ

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी