१३ माघ २०८२, मंगलबार | January 27, 2026

घनश्याम भुषाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै



काठमाडौं । मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न टिकट नपाएपछि नेकपा एमाले त्यागेका नेता घनश्याम भुसाल आज (शुक्रबार) नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।

शुक्रबार २ बजे एक कार्यक्रम गरी भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका भुसालले निर्वाचनपछि नै समाजवादीसँग पार्टी प्रवेशका बारेमा छलफल चलाएका थिए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ५९ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य