२१ असार २०८३, आइतबार | July 5, 2026

घनश्याम भुषाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै



काठमाडौं । मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न टिकट नपाएपछि नेकपा एमाले त्यागेका नेता घनश्याम भुसाल आज (शुक्रबार) नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।

शुक्रबार २ बजे एक कार्यक्रम गरी भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका भुसालले निर्वाचनपछि नै समाजवादीसँग पार्टी प्रवेशका बारेमा छलफल चलाएका थिए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ५९ बजे

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को