१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

कुसुम बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न



बुटवल । कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे प्रथम वार्षिक साधारणसभा बुटवलमा सम्पन्न भएको छ ।

सहकारीका उपाध्यक्ष जगतशेखर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य चिन्तामणि पाण्डेले सहकारीको योगदान प्रशंसनीय भएको बताए ।

सहकारीलाइ विश्वसनीय बनाउनुपर्ने भन्दै उनले केही सहकारीले जथाभावी ऋण दिदाँ बजार बिग्रिएको धारणा राखे ।

सो अवसरमा असल ऋणि, बचतकर्ता, शेयरसदस्य, धेरै शेयर सदस्य बनाउने, कोषाध्यक्ष रबि सुवेदी, ब्यबस्थापक बिजय ढकाल,सचिब बुद्धि सागर शर्मा, होटल ब्यबसायी महासंघ केन्द्रीय अध्यक्ष हिराध्वज शाह, पत्रकार बिश्वास ढकाल, संचालन सदस्य बिनोद ढकाल, पर्शुराम ढकाल लगायतले बोलेका थिए ।

४ करोड २८ लाख १९ हजार कुल पुजी रहेको सहकारीमा ८०३ जना शेयर सदस्य रहेका छन् । सहकारीले बुटवल दीपनगरमा पनि शाखा कार्यालय संचालन गरेको छ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : ५४ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे