२१ आश्विन २०८३, बुधबार | October 7, 2026

पोखरा बिमान दुर्घटनामा चिनियाँ राजदूतद्धारा दुःख ब्यक्त



काठमाडौं । चिनियाँ राजदूतले पोखरामा भएको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले दुर्घटनाको खबरले स्तब्ध भएको टविटरमार्फत उल्लेख गदैै दुःख ब्यक्त गरेका हुन । उनले टविट गर्दैै भनेका छन, ‘यस दुस्खद घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ। मृतकहरूप्रति गहिरो समवेदना ।’

यति एयरलाइन्सको जहाज पोखरास्थित सेती खोंचमा दुर्घटना भएको थियो। जहाजमा चालक दलका चार र ६८ यात्रु सवार थिए। मृतक मध्ये ६४ जनाको शव पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ५ : ५३ बजे

उपचार गर्दा करणीको आरोप लागेका थापा हिरासतमै गम्भीर बिरामी, आईसीयुमा उपचार हुँदै

कोहलपुर । एक युवतीलाई उपचार गर्ने क्रममा गोप्य अंगमा हात

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता

काठमाडौँ । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलले

कांग्रेस महाधिवेशन : उपसभापति शर्मा र महामन्त्री घिमिरेको प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र