२१ असार २०८३, आइतबार | July 5, 2026

केपी ओलीलाई विश्वप्रकाशको जवाफ – ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न कुनै योजना छैन



काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा सभामुख चयन प्रक्रियाअघि बढिरहेको छ । सभामुख पदमा सत्तारुढ दलबाट देवराज घिमिरे र सत्तारुढइतरबाट ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।

न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्दै कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको प्रतिवाद गर्दै आफूहरुले माछालाई जालमा पार्ने योजना नरहेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयलाई लिएर दिएको अध्यक्ष ओलीको अभिव्यक्तिको बिहीबार प्रतिनिधिसभा बैठकमा प्रतिवाद गर्दै शर्माले भने ‘हामीले ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न कुनै योजना हाम्रो छैन ।’

ओलीले प्रधानमन्त्रीलाई पिँजडामा हाल्न खोजेको आरोप शर्माले लगाए । उनले माछा र ढोक्साको कथा हालेर प्रधानमन्त्रीलाई कसिलो पिँजडामा राख्न खोजेको आरोप लगाए ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १२ : ५४ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ