३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

स्याण्डमार्टिन इन्टरनेशन होल्डिङ लिमिटेड डीएचआईको टेक्नोलोजी पार्टनर



काठमाडौं । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएको डीएचआईले छोटो समयमा नै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ ।

नेपाली वजारमा लामो समय देखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली वजारमा गुणस्तरिय ग्राहकलाई आवश्यक सम्पुर्ण विद्युतीय उपकरणहरु उत्पादन तथा विक्रिवितरण गर्न थालेको हो ।

पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई लाई विस्तार संगै गुणस्तरीय विद्युतीय उपकरण उत्पादन र विक्रिवितरण गर्नको लागि ताईवानको स्याण्डमार्टिन इन्टरनेशनले होल्डिङ लिमिटेड (Sandmartin International Holding Limited) लाई टेक्नोलोजी पार्टनर (Technology partner)को रुपमा भित्राउन डीएचआई सफल भएको छ ।

यो सम्झौता पश्चात डीएचआई टेक्नोलोजी नेपालमा विद्युतीय उपकरण निर्माणको गतिलाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  २ : ५९ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय