२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

राष्ट्रपति सहमतिमै चयन होस भन्ने चाहेको छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सहमतिमै राष्ट्रपति चयन होस भन्ने चाहेको बताएका छन् ।

सभामुखको निर्वाचन सम्पन्न भएपछि प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा बिहीबार प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सहमतिमै चयन होस भन्ने आफुले चाहेको बताए ।

उनले सभामुख र उपसभामुखमा निर्वाचन हुने अवस्था भए पनि राष्ट्रपति र उपराष्ट्रपतिमा भने सहमतिको खोजी भइरहेको बताए ।

उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल भइरहेको छ । सत्ता साझेदार दल र मैले पनि एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस हो । हामी प्रयास गरिरहेका छौं ।’

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ५ : ३३ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको