४ भदौ २०८३, बिहिबार | August 20, 2026

७० जिल्लाका सीडीओको काज सरुवा (सूचीसहित)



काठमाडौं । सरकारले ७० जना प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । गृह मन्त्रालयले विभिन्न जिल्लाका सिडिओ, सहायक सिडिओसहित ७० जनाको काज सरुवा गरेको हो ।

राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

गृह मन्त्रालयले यस अघि जारी गरेको प्रमुख जिल्ला अधिकारीको सरुवा सम्बन्धी कार्यविधि अनुसार प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीको सरुवा गरिएको जनाएको छ ।

 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १० : १२ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक

घोराहीमा ट्याक्टर र अटो ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई