४ भदौ २०८३, बिहिबार | August 20, 2026

उपसभामुखको निर्वाचन आज : राष्ट्रिय स्वतन्त्र पार्टीकी राना र कांग्रेसकी यादवबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । संघीय संसद् सचिवालयको कार्यतालिका अनुसार आज दिउँसो १ बजे उपसभामुख पदको निर्वाचन हुनेछ ।

उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र सत्ता गठबन्धन बाहिरका दलको तर्फबाट नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवको उमेदवारी दर्ता भएको छ ।

उपसभामुखमा रानाको प्रस्तावकमा रास्वपाकी सांसद शोविता गौतम छिन् । समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका कृष्णगोपाल श्रेठ र माओवादी केन्द्रकी नारायणी शर्मा छन् ।

यादवको प्रस्तावकमा नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका बद्री पाण्डे छन् । समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ल, नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ८ : ०८ बजे

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक

घोराहीमा ट्याक्टर र अटो ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय