३० असार २०८३, मंगलबार | July 14, 2026

उपसभामुखमा रुबी कुमारी ठाकुरको उम्मेदवारी, रास्वपाको समर्थन



काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन् । २५ वर्षीया ठाकुरलाई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन गर्ने निर्णय गरेको छ ।

यससँगै धनुषाकी ठाकुर उपसभामुख निर्वाचित हुने सम्भावना बलियो बनेको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले उपसभामुखमा श्रमसंस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय भएको पुष्टि गरेका छन् । ठाकुरको उम्मेदवारीमा रास्वपाका सांसद अशोककुमार चौधरी समर्थक रहने जनाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  २ : २२ बजे

चालु आर्थिक वर्षको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१

चौबीस घण्टाको वर्षा मापन : सबैभन्दा बढी वर्षा चितवनमा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका

मृतक मण्डलको सन्तानको शिक्षादिक्षाको जिम्मा गगन थापाले लिने

काठमाडौं । विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो

सस्तिए सुनचाँदी

काठमाडौँ । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

काठमाडौं । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न